नियम १६५
अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
प्रधान न्यायाधीशले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।